दफा ३५
चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने
: समितिले खोप लगाउदाको फाइदा र समयमा खोप नलगाएमा स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावका बारेमा नियमित रुपमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।